अख्तियारको छानबिनमा रहेको टेरामोक्स र एमडीएमएस परियोजनाको समयावधि सुटुक्क थपियो

२७ फाल्गुन २०८०, आईतवार

विवादमा रहेका र अख्तियार दूरुपयोग अनुसन्धान आयोगको छानबिनमा समेत रहेको टेरामोक्स वा (टेरामोस समेत भनिने) तथा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परियोजनाको समयावधि छानबिनकै क्रममा थपिएको खुलासा भएको छ। नेपाल […]

विवादित ‘टेरामोस’ सम्बन्धि तत्कालिन मुद्दाको विरुद्ध दूरसञ्चार प्राधिकरण ‘भ्याकेट’मै नगएको खुलासा

३ भाद्र २०८०, आईतवार

नेपाल दूरसञ्चार प्राधिकरणले लागू गर्न खोजेको दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामोस) वा टेरामोक्स समेत भनिने प्रविधि हाल कार्यान्वयनमा नआउने भएको छ। गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले […]

सबै नेपालीको फोनकल र इन्टरनेट ब्याण्डविथ रेकर्ड राख्ने टेरामोस प्रणाली बनाईँदै, १ अर्ब १४ करोड लागत

२९ श्रावण २०७९, आईतवार

नेपाल भित्र आउने सम्पूर्ण कल तथा डाटाहरुको मनिटर गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणले ‘टेरामोस’ प्रणाली जडान गर्न रकम अपुग भएको भन्दै बजेट रकमान्तर गरेको छ। नेपालीहरुको सम्पूर्ण कल मनिटर गर्ने […]

विदेशी कल तथा डाटा मनिटर गर्ने सिस्टम राख्न भ्यानराइज सलुसन्सलाई आशय पत्र जारी

९ मंसिर २०७८, बिहीबार

नेपालमा भित्रने भ्वाइस र डाटा सेवाको अनुगमन गर्ने प्रविधि राख्न भ्यानराइज सलुसन्स एसएएललाई नेपाल दूरसञ्चार प्राधिकरणले आशय पत्र(एलओआई) जारी गरेको छ। पछिल्लो समय विवादित रहेको सो अदालती आदेशअनुसार भ्यानराइजलाई प्राधिकरणले […]

विदेशबाट आउने सम्पूर्ण फोन कलहरुको अनुगमन गरिने, ७० करोड रुपैयाँ बजेट छुट्याईयो

१२ कार्तिक २०७८, शुक्रबार

-अनुज राज नेपाल दूरसञ्चार प्राधिकरणले अब विदेशबाट आउने सम्पूर्ण कलहरुको स्वचालितरुपमा अनुगमन गर्ने प्रणाली जडान गर्ने भएको छ। प्राधिकरणले यसअघि अन्तराष्ट्रिय कल मनिटरिङ्ग सिस्टम जडान गर्न माग गरेको बोलपत्र नै […]