भोडाफोन अस्ट्रेलियाले आफ्ना सेवाग्राहीलाई झुक्याएको ठहर, उपभोक्ताहरुको रकम फिर्ता गर्नुपर्ने

३१ असार २०७६, मंगलवार

काठमाडौं । अस्ट्रेलियाको टेलिकम अपरेटर भोडाफोनले आफ्ना ग्राहकहरुलाई डाइरेक्ट बिलिंग सर्भिसमा झुक्याएको भन्दै प्रभावित ग्राहकहरुलाई रकम फिर्ता गर्नुपर्ने भएको छ । कम्पनीले हालै अस्ट्रेलियन कम्पिटिसन एण्ड कन्जुमर कमिसन(एसीसीसी)ले गरेको एक […]