भेरिजोनले भिडियो कन्फ्रेन्सिङ्ग एप जूमको प्रतिस्पर्धी ब्लूजिन्सलाई ५० करोड डलरमा किन्यो

६ बैशाख २०७७, शनिबार

भिडियो कन्फ्रेन्सिङ्ग बजारमा जूम भिडियो कम्युनिकेशन्स इंकको प्रतिस्पर्धि कम्पनी ब्लूजिन्स नेटवर्क इंकलाई भेरिजोन कम्युनिकेशन्स इंकले किनेको छ । भेरिजोनले भिडियो कन्फ्रेन्सिङ्ग प्लेटफर्म ब्लूजिन्सलाई ५० करोड डलर भन्दा कम मूल्यमा नै […]