२८ श्रावण २०७८, बिहीबार
दोलखामा व्यक्ति तथा संस्थाले भू–सेवा केन्द्र प्रणालीबाट सेवा दिन सुरु गरेका छन्। मालपोत कार्यालयका प्रशासन प्रमुख नायव सुब्बा मुरारी दुलालले भू–सेवा सञ्चालन केन्द्र सञ्चालन निर्देशिका २०७६ बमोजिम सेवाग्राहीलाई भू–सेवा केन्द्र […]