७ प्रदेशका ७५३ स्थानीय निकायका तथ्यांक हेर्न पाईने भूगोल प्रोफाइल सार्वजनिक

२० बैशाख २०७५, बिहीबार

काठमाडौं । विकास उद्यमीद्वारा सञ्चालित नेपाल इन डाटाले सबै ७ प्रदेश र ७५३ स्थानीय निकायहरूसँग सम्बन्धित मुख्य डाटा तथा तथ्यांकहरू समेटिएको भूगोल प्रोफाईल (Geo Profile) को प्रारम्भिक संस्करण सार्वजनिक गरेको […]