भुक्तानी सेवा प्रदायकले तोकेको लक्ष्य पुरा गरेनन्, मर्जरमा जोड दिँदै राष्ट्र बैंक

६ श्रावण २०७९, शुक्रबार

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था जस्तै भुक्तानी सेवा प्रदायकहरुको पनि मर्जरमा जोड दिएको छ। वालेटहरुको संख्या अधिक भएको र धेरैले राष्ट्र बैंकले तोकेको लक्ष्य पुरा गर्न नसकेकाले मर्जरमा […]