नगदरहित काराेबारलाई प्रोत्साहन गर्दै राष्ट्र बैंक, पीओएसमार्फत कारोबार गर्दा अतिरिक्त शुल्क नलाग्ने

२० भाद्र २०७६, शुक्रबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले जारी गर्ने विद्युतिय कार्ड (डेबिट वा क्रेडिट कार्ड) प्रयोग गरेर पोईन्ट अफ सेल (पीओएस) मार्फत कारोबार गर्दा अतिरिक्त शुल्क नलाग्ने भएको छ । नेपाल […]