रियलमी ८ फाइभजी स्मार्टफोन अप्रिल २१ मा आउने

२९ चैत्र २०७७, आईतवार

करिब ८ महिनाअघि कम्पनीले बजारमा ल्याएको रियलमी ८ को फाइभजी भर्जन आगामी अप्रिल २१ मा सार्वजनिक गर्ने घोषणा गरेको छ। रियलमीको थाइल्याण्ड शाखाले आफ्नो आधिकारिक फेसबुक पेजमा रियलमी ८ फाइभजीको […]