भीभो भी१५प्रो नेपालमा सार्वजनिक, पप-अप सेल्फी क्यामरा र फूलभ्यू डिस्प्ले

२४ फाल्गुन २०७५, शुक्रबार

काठमाडौं । भीभोले बिहिबार आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन भी१५प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । भीभो भी१५प्रो पहिलो मोडल हो जसमा भीभो नेक्सपछि यस उद्योगकै पहिलो एलेभेटिंग फ्रन्ट क्यामरा […]