भीभोको नयाँ ५जी स्मार्टफोन एस ६ फाइभजी आउँदै, भीभो एस ५ को अपग्रेड भर्सन हुने

२३ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । भीभोले आफ्नो नयाँ ५जी स्मार्टफोन एस ६ लन्च गर्ने योजना बनाइरहेको छ। चीनको माइक्रोब्लगिंग साइट वीबोमा एउटा जानकारी आएको छ जस अनुसार कम्पनीले भीभो एस ६ फाइभजी लन्च […]