भीभोको अनौठो डिजाइनयुक्त फोन एपेक्स २०२० फरवरी २८मा लन्च हुने, अनलाइन इभेन्ट मात्र गरिने

१४ फाल्गुन २०७६, बुधबार

काठमाडौं । भीभोले गतवर्ष आफ्नो प्रविधिको प्रदर्शन गर्दै एपेक्स २०१९ स्मार्टफोन पेश गरेको थियो । यो फोनमा कुनै बटन वा पोर्ट नदिई निकै अनौठो डिजाइनको बनाएको थियो । यूनिबडी ३डी […]