भिभोको नयाँ स्मार्टफोन भी२० र भी२० एसई आउँदै, यस्तो हुनेछ डिजाइन र लूक्स

३ आश्विन २०७७, शनिबार

भिभोले विश्वव्यापी बजारमा एक जोडी नयाँ स्मार्टफोनको लन्च गर्न तयार भएकोछ। दुई स्मार्टफोनहरू भिभो भी२० (Vivo V20 र भिभो भी २०एसई (Vivo V20 SE) हो। तिनीहरू विगत साताहरुदेखि निरन्तर समाचारमा […]