भिभो एक्स८० लाइट र एक्स८० प्रो प्लस सार्वजनिक हुँदै

७ असार २०७९, मंगलवार

भिभो एक्स८० लाइट र एक्स८० प्रो प्लस भारतमा सार्वजनिक हुने भएको छ। कम्पनीले केही समय अघि भिभो एक्स८० सिरिज सार्वजनिक गरेको थियो। एक्स सिरिजलाई भारतीय उपभोक्ताले रुचाएको एबीपीलाईभले उल्लेख गरेको […]