भिभोको ‘एक्स६०’ सिरिजमा नयाँ ५ वटा स्मार्टफोन आउँदै, पायो थ्रीसी प्रमाणपत्र

२१ मंसिर २०७७, आईतवार

भिभोले अब नयाँ सिरिजमा स्मार्टफोनहरु ल्याउने तयारी गरिरहेकोछ । कम्पनीले एक्स६० सिरिजमा नयाँ फोनहरु ल्याउन लागेको हो । फोन लन्चको बारेमा कुनै आधिकारिक जानकारी छैन, तर भिभोको नयाँ लाइनअपले एक्स६० […]