अबैधरूपमा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने दुईजना पक्राउ

९ माघ २०७५, बुधबार

काठमाडौं । नेपाल प्रहरीले अबैधरूपमा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने कार्यमा संलग्न दुई जना भारतीयलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका २६ सामाखुसी सरकारीधारा रोममार्ग वस्ने भारत जयपुर राजस्थानका ३५ […]