कार बिक्रीको अनुमति नपाएसम्म टेस्लाले भारतमा प्लान्ट नलगाउने

१५ जेष्ठ २०७९, आईतवार

टेस्लाले आफ्नो इलेक्ट्रिक कारले बिक्रीको अनुमति नपाएसम्म भारतमा प्लान्ट नलगाउने भएको छ। टेस्लाका सीईओ एलन मस्कले आफ्नो इलेक्ट्रिक कारले बिक्री र सर्भिसको अनुमति नपाएसम्म कुनै पनि स्थानमा उत्पादन प्लान्ट नराख्ने […]

भारत सर्वाधिक मोबाइल निर्माण गर्ने देशहरुमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको दावी

१८ माघ २०७८, मंगलवार

भारतीय नीति आयोगका प्रमुख कार्यकारी अधिकृत अमिताभ कान्तले भारत सर्वाधिक मोबाइल फोन निर्माता देशमध्ये दोस्रो नम्बरमा आएको दावी गरेका छन्। भारत मोबाइल फोन लगायतका ग्याजेटका लागि निकै ठूलो बजार भएकाले […]

आईफोनपछि अब गुगलको पिक्सेल फोन पनि भारतमा उत्पादन हुने

२८ फाल्गुन २०७७, शुक्रबार

एप्पलले आईफोनको उत्पादन हबका रुपमा चीनमा मात्र सीमित नहुने भन्दै ७ देखि १० प्रतिशत उत्पादन भारतमा प्लान्ट लगाएर यसै वर्ष सुरु गर्ने घोषणा गरेको केही दिन मात्र भयो। यसै क्रममा […]

अब आईफोन १२ भारतमै बन्ने, घट्ला त मूल्य?

२५ फाल्गुन २०७७, मंगलवार

भारतमा छिट्टै नै आईफोन १२ को उत्पादन सुरु हुने भएको छ। ताइवानी कम्पनी फक्सकनले भारतमा देशभित्र खपत र देश बाहिर निर्यातका लागि विभिन्न मोडेलहरु उत्पादन गर्नेछ। एक रिपोर्टका अनुसार आईफोनको […]

सामसङका पूर्व कर्मचारी अब ‘नथिङ’ कम्पनीका उपाध्यक्ष तथा भारतका महाप्रबन्धक नियुक्त

१६ फाल्गुन २०७७, आईतवार

वानप्लस स्मार्टफोनका सहसंस्थापक कार्ल पेइको नयाँ कम्पनी नथिङ टेक्नोलोजीले सामसङका पूर्व उपाध्यक्ष मनु शर्मालाई कम्पनीको उपाध्यक्ष तथा भारतका लागि कम्पनीको महाप्रबन्धक प्रमुख नियुक्त गरेको छ। टाइम्स अफ इन्डियाका अनुसार शर्माले […]

भारतमा नयाँ सूचना प्रविधि नियम, साेशल मिडिया हुन कम्तीमा ५० लाख युजर हुनुपर्ने

१६ फाल्गुन २०७७, आईतवार

भारत सरकारले सोसल मिडिया प्लेटफार्म हुनका लागि प्रयोगकर्ता कम्तीमा पनि ५० लाख जना हुनुपर्ने नयाँ नियम जारी गरेको छ। आफूलाई सोसल मिडिया भनेर चिनाउने कम्पनीहरुले अबदेखि यो नयाँ सूचना प्रविधि […]

वनप्लस ४०वाई१ टीभी भारतमा सार्वजनिक, नेपालमा पनि आउला त?

११ जेष्ठ २०७८, मंगलवार

हालै भारतमा वनप्लसले आफ्नो ४०वाई१ मोडलको स्मार्ट टीभी सार्वजनिक गरेको छ। १९२०x१०८० पिक्सेल रेजोल्युशनयुक्त यो टीभीको डिस्प्ले ४३ इन्चको एलईडी रहेको छ। एन्ड्रोइड टीभी ९.० अपरेटिङ सिस्टममा चल्ने यो स्मार्ट […]

९ महिनामा ९७ हजारभन्दा धेरै स्मार्टवाच आयात, चीन र भारतबाट धेरै

३ जेष्ठ २०७८, सोमबार

नेपालमा पछिल्लो ९ महिनामा ९७ हजार ६२३ वटा स्मार्टवाच आयात गरिएका छन्। नेपाल राष्ट्र बैंकले हालै अद्यावधिक गरेको २०७७ साउनदेखि चैत्र मसान्तसम्मको प्रतिवेदन अनुसार चीनबाट सबैभन्दा धेरै ९३ हजार ९६१ […]

स्वदेशी उत्पादनलाई बढावा दिन चीनमा बनेका डिभाइस सार्वजनिक हुने मिति सार्दै भारत

२६ बैशाख २०७८, आईतवार

भारतले स्वदेशी उत्पादनलाई बढावा दिन भन्दै विदेशी डिभाइस सार्वजनिक हुनबाट रोकेको छ। रोयटर्सका अनुसार भारतीय सञ्चार मन्त्रालयले चीनमा बनेका वाइफाइ मोड्युलयुक्त विदेशी डिभाइसहरु सार्वजनिक गर्नका लागि अनुमति रोकेको हो। भारतले […]

बैंक खाता रोक्का आदेशविरुद्ध बाइटडान्सद्वारा मुम्बइ उच्च अदालतमा मुद्दा दायर

२३ चैत्र २०७७, सोमबार

मार्च महिनाको मध्यतिर भारतमा रहेका बाइटडान्सका बैंक खाता रोक्का गर्न आदेश दिएकोमा बाइटडान्सले यसविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। भारतमा टिकटकमाथि प्रतिबन्ध लागेपछि बाइटडान्सले स्थानीय कर्मचारी कटोती गरेको र भारतको […]

भारतले सेमिकन्डक्टर चिप उत्पादन गर्ने, उत्पादकलाई १ अर्ब डलर सहायता दिँदै सरकार

२० चैत्र २०७७, शुक्रबार

भारतले देशमै सेमिकन्डक्टर चिप उत्पादन गर्ने बुझिएको छ। यसका लागि सरकारले हरेक सेमिकन्डक्टर चिप बनाउने कम्पनीलाई १ अर्ब डलर दिने भएको छ। उक्त रकमको सहायताले स्मार्टफोन एसेम्बल गर्ने कम्पनीहरुका लागि […]