फिनटेक कम्पनी भारतपेका पूर्व सह-संस्थापक अश्नीर ग्रोवरले नयाँ स्टार्टअप ल्याउँदै

२५ असार २०७९, शनिबार

भारतीय युनिकर्न कम्पनी भारतपेका पूर्व सह-संस्थापक अश्नीर ग्रोवरले आफ्नी पत्नी माधुरी ग्रोवरसँग मिलेर नयाँ कम्पनी खोलेका छन्। नयाँ कम्पनीको नाम थर्ड युनिकर्न प्राइभेट लिमिटेड राखिएको छ। अश्नीर ग्रोवरले गत महिना […]