भाइबरमा अब २० जनासम्मलाई एकै पटक ग्रुप भिडियो कल गर्न सकिने

२३ जेष्ठ २०७७, शुक्रबार

विश्वभर पछिल्लो दिनमा अडियो ग्रुप कल र भिडियो ग्रुप कलको माग बढेसँगै मेसेजिङ्ग तथा च्याटिङ्ग एप भाइबरले पनि आफ्नो एपमा नयाँ फीचर थप गरेको छ । कम्पनीले हालै आफ्नो एपमा […]