रेडमी नोट १० प्रो मा २ जीबीसम्म भर्चुअल र्याम थप्न सकिने

१६ असार २०७८, बुधबार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो रेडमी नोट १० प्रो स्मार्टफोनमा २ जीबीसम्म भर्चुअल र्याम थप्न मिल्ने बनाएको छ। धेरै स्मार्टफोन निर्माताहरुले कम मेमोरी भएका डिभाइसको प्रदर्शन अझ राम्रो बनाउने भर्चुअल […]