सम्झौता नगरि तार बिस्तार र मर्मत नगर्न इन्टरनेट सेवा प्रदायकलाई विद्युत प्राधिकरणको चेतावनी

५ भाद्र २०७८, शनिबार

नेपाल विद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रले पोलको प्रयोगका लागि सम्झौता गरेर शुल्क नतिर्ने इन्टरनेट सेवा प्रदायकहरुले तार बिस्तार तथा मर्मतको कार्य नगर्न चेतावनीसहितको पत्र पठाएको छ। प्राधिकरणको बितरण केन्द्र प्रमुख ईन्जिनियर […]