भन्सार विभागले अत्यावश्यक सेवाहरु अनलाइनबाटै दिने, बढि जनसम्पर्क हुने सेवाहरु स्थगित

३२ श्रावण २०७७, आईतवार

भन्सार विभागले आफ्ना अत्यावश्यक सेवाहरु अनलाइन माध्यमबाटै दिने भएको छ। कोरोना संक्रमणको जोखिम बढेको र सरकारले समेत ५० प्रतिशत जनशक्तिबाट सेवा प्रदान गर्न आदेश दिएसँगै विभागले अत्यावश्यक सेवाहरु अनलाइन माध्यमबाट […]