विद्युतीय सवारीको भन्सार बढ्यो

१६ जेष्ठ २०७९, सोमबार

सरकारले विद्युतीय सवारीसाधनको भन्सार बढाएको छ। आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत् विद्युतीय सवारीसाधनमा २० प्रतिशत विन्दुसम्म भन्सार महशुल बढाइएको व्यवस्था हो। आर्थिक ऐनमार्फत १ सय किलोवाटदेखि २ सयसम्मको […]