पृथ्वीबाट १२.९ अर्ब प्रकाश वर्ष टाढा देखियो पृथ्वीतर्फ उर्जाको किरण हुत्याउँदै गरेको विशाल ब्ल्याक होल

४ माघ २०८१, शुक्रबार

खगोलविद्हरूले पृथ्वीलाई लक्ष्य गरेर विशाल ऊर्जा किरण प्रक्षेपण गरिरहेको एउटा अति विशाल अर्थात् सुपरम्यासिभ ब्ल्याक होल पत्ता लगाएका छन्। लाइभसाइन्सका अनुसार ब्रह्माण्डीय दानवका नामले चिनिने यो ब्ल्याकहोल करिब ७० करोड […]

स्याटेलाइटहरुको यो सानो कन्स्टलेशनले ब्ल्याक होलबारे हालसम्म पत्ता नलागेको तथ्य बाहिर ल्याउन सक्ने

२३ पुष २०८१, मंगलवार

दक्षिण कोरियाका अनुसन्धानकर्ताहरूले सुपरम्यासिभ ब्ल्याक होलहरू नजिक के हुन्छ भन्ने नयाँ जानकारी प्रदान गर्न सक्ने स्याटेलाइटहरूको समूह विकास गरिरहेका छन्। क्यापेला नाम दिइएको यो परियोजना सोउल नेशनल यूनिभर्सिटीका खगोलशास्त्रका प्राध्यापक […]

स्टीफन हकिङलाईसमेत अलमल्याएको ब्ल्याक होलको ‘रहस्य’को समाधान हुन सक्ने नयाँ अनुसन्धानको दावी

११ पुष २०८१, बिहीबार

ब्ल्याक होलको इभेन्ट होराइजनबाट केही पनि बाहिर जान सक्दैन भन्ने भनाई छ। तर त्यहाँबाट सूचना गुप्त रूपमा बाहिर निस्कन सक्ने नयाँ अनुसन्धानले देखाएको छ। यो सूचना चुहावट गुरुत्वाकर्षण सम्बन्धी तरंगहरूमा […]

अल्ट्राम्यासिभ अर्थात् ‘अति भयंकर’ ब्ल्याक होलको आकार कत्रो हुन सक्ला? यसो भन्छन् वैज्ञानिकहरु

२३ मंसिर २०८१, आईतवार

सबै ठूला आकाशगंगाका मुटुमा सुपरम्यासिभ अर्थात् अति भयंकर ब्ल्याक होलहरू लुकेका हुने वैज्ञानिकहरूले विश्वास गर्छन् जुन ब्रह्माण्डका विशाल प्राणी हुन् र जसको पिण्ड लाखौं या अरबौं सूर्यको बराबर हुन्छ। यद्यपि […]

पहिलो पटक फेला पर्यो ‘ट्रिपल’ ब्ल्याक होल

१० कार्तिक २०८१, शनिबार

खगोलविद्हरूले पहिलो पटक “ब्ल्याक होल ट्रिपल” प्रणाली पत्ता लगाएका छन्, जसमा एउटा ब्ल्याक होलले आफ्नो साथी तारालाई खाइरहेको छ, जबकि अर्को टाढाको ताराले सतर्क भएर त्यसलाई परिक्रमा गरिरहेको छ। ब्ल्याक […]

जब भयंकर ‘ब्ल्याक होल’ ले आफैं रहेको ग्यालेक्सीलाई बिस्तारै निलिरहेको दृश्य देखियो…

२ आश्विन २०८१, बुधबार

जेम्स वेब स्पेस टेलिस्कोपले हालै एउटा विशाल ब्ल्याकहोलले आफ्नै होस्ट ग्यालेक्सी आफैं रहेको तारामण्डल लाई निलिरहेको दृश्य देखेको खगोलविदहरुले बताएका छन्। लगभग १२ अर्ब प्रकाश वर्ष पर जीएस १०५७८ अथात् […]

ब्ल्याक होलमा पहिलो पटक ‘जागृत’ हुँदै गरेको देखियो

५ असार २०८१, बुधबार

खगोलविद्हरूले पहिलो पटक एउटा महाविशाल ब्ल्याक होल आफ्नो होस्ट आकाशगङ्गाको हृदयलाई प्रज्वलित गर्दै जागेको अवस्थाको अवलोकन गर्न सक्षम भएको युरोपेली दक्षिणी वेधशालाले मङ्गलबार बताएको छ। अचानक पहिलेभन्दा उज्यालो हुन थाल्नुअघि […]

आइन्स्टाइनको सिद्धान्त सही साबित, वैज्ञानिकहरुले पत्ता लगाए ब्ल्याक होलको पछाडिबाट बाहिरिने प्रकाश

१८ श्रावण २०७८, सोमबार

अन्वेषकहरुले पृथ्वीबाट ८० करोड प्रकाश वर्ष टाढा एक सुपरम्यासिभ अर्थात वृहत ब्ल्याक होलको पछाडिबाट बाहिर निस्किएको प्रकाश देख्न सक्षम भएका छन् । नेचर जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार यी प्रकाश […]

दुई वटा ब्ल्याक होल ठोक्किएको शक्तिशाली तरंग ७ अर्ब वर्षपछि पृथ्वीमा

१८ भाद्र २०७७, बिहीबार

कल्पना गर्नुस् त, आठवटा सूर्यबाट एकसाथ उत्सर्जन हुने ऊर्जा कति होला ? दुईवटा ब्ल्याक होलहरु एक आपसमा समाहित हुँदा अहिलेसम्मकै सबैभन्दा भयानक र शक्तिशाली उर्जा निस्किएको र सो ऊर्जाबाट सिर्जित […]