लाभाको नयाँ स्मार्टफोन ब्लेज आउँदै, फोन बिग्रेमा कम्पनीले घरमै गएर बनाइदिने

८ असार २०७९, बुधबार

भारतीय कम्पनी लाभाले आफ्नो नयाँ स्मार्टफोन ब्लेज सार्वजनिक गर्ने भएको छ। ब्लेज जूनको अन्त्यसम्म सार्वजनिक हुने जागरणले उल्लेख गरेको छ। लाभा कम्पनीका अध्यक्ष तथा बिजनेस हेड सुनिल रैनाले सार्वजनिक पूर्व […]