१५ बैशाख २०७८, बुधबार
पेरिसमा आधारित युटेलस्याट कम्युनिकेसनले ब्रोडब्याण्ड स्याटेलाइट कम्युनिकेसन कम्पनी वनवेबमा ५५ करोड डलर लगानी गरेको छ। वनवेब बेलायती सरकार र सुनील मित्तलको नेतृत्वमा रहेको भारती ग्लोबलको लगानीकर्ताको कन्सोर्टियमले लिएको ब्रोडब्याण्ड स्याटेलाइट […]