नेपालमा आयात हुने मोबाइल फोनका ब्याट्रीको गुणस्तर दूरसञ्चार प्राधिकरणले आफैं जाच्ने

१६ फाल्गुन २०७७, आईतवार

नेपाल दूरसञ्चार प्राधिकरणले अब नेपालमा आयात हुने मोबाइल फोनका ब्याट्रीहरुको गुणस्तर आफैंले परीक्षण गर्ने भएको छ। प्राधिकरणले हालसम्म आयातित मोबाइल तथा आईएमईआई नम्बर भएका कुनैपनि डिभाइसहरुको ब्याट्रीको गुणस्तर र मापदण्डलाई […]