त्रिभुवन विश्वविद्यालयको ब्याचलर इन कम्प्युटर एप्लिकेसन विषयमा भर्ना खुल्यो

२० मंसिर २०७८, सोमबार

त्रिभुवन विश्वविद्यालयले कम्प्युटर एप्लिकेसनमा स्नातक तहमा भर्ना खुलाएको छ । विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तरगत डिनको कार्यालयले ब्याचलर इन कम्प्युटर एप्लिकेसन (बिसिए)मा २०७८ शैक्षिक सत्रका लागि भर्ना खुलाएको हो। […]