राष्ट्रिय आविष्कार केन्द्रलाई बेबी वार्मर बनाउन ज्योति विकास बैंकको ८ लाख रुपैयाँ सहयोग

२६ श्रावण २०७७, सोमबार

राष्ट्रिय आविष्कार केन्द्रलाई ज्योति विकास बैंकले ८ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रबर्द्धन कोषमार्फत सो रकम दिने गरी सम्झौता भएको […]