प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला

२९ मंसिर २०८१, शनिबार

बीवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बहुप्रतीक्षित बीवाईडी एम६ को बुकिङ खुला गरेको छ। नेपालकै पहिलो प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभीको रुपमा यो पारिवारिक र व्यापारिक […]