बीएमडब्ल्यूको नयाँ इलेक्ट्रिक कार आई४ सार्वजनिक, एक चार्जमा ५९० किमी रेञ्ज

१३ जेष्ठ २०७९, शुक्रबार

बीएमडब्ल्यूले भारतमा नयाँ इलेक्ट्रिक कार आई४ सार्वजनिक गरेको छ। बीएमडब्ल्यू आई४ ६९ लाख ९० भारु (एक्सशोरुम) मूल्यमा सार्वजनिक गरिएको अटोकारइन्डियाले लेखेको छ। यो कार ईड्राइभ भेरियन्टमा पेश गरिएको छ। जसको […]

बीएमडब्ल्यू आईएक्स इलेक्ट्रिक एसयूभी सार्वजनिक, बजारमा टेस्लासँग प्रतिस्पर्धा गर्ने

२७ कार्तिक २०७७, बिहीबार

जर्मन लग्जरी अटो निर्माता बीएमडब्ल्यूले आफ्नो इलेक्ट्रिक एसयूभी बीएमडब्ल्यू आईएक्स बुधबार सार्वजनिक गरेको छ । कम्पनीले बजारमा सन् २०२२ को शुरुवातदेखि विश्व बजारमा बिक्रीको लागि उपलब्ध गराउने योजना लिएको छ […]

ताजा समाचार