चिप जायन्टको शेयर निस्कासन बेइजिङ्गको हस्तक्षेपको कारण प्रभावित

७ भाद्र २०७८, सोमबार

चिनियाँ इलेक्ट्रिक कार निर्माता बिवाईडीको आफ्नो कम्प्यूटर चिप बनाउने इकाईको शेयर बेच्ने योजना निलम्बित गरिएको छ। पछिल्लो शेयर प्रस्तावहरु बेइजिङ्गद्धारा व्यवसायहरुमा हस्तक्षेपको कारण प्रभावित हुनेछ। कम्पनीलाई सल्लाह दिने कानूनी फर्मको […]