आर्टिफिसियल इन्टेलिजेन्स बारे जानकारी दिन गुगल डेभलपर ग्रुपले “बिल्ड विद एआई” कार्यक्रम गर्दै

१ बैशाख २०८१, शनिबार

गुगलको विकासकर्ता प्रविधि उत्पादनहरू र प्लेटफर्महरूमा रुचि राख्नेहरुको समूह गुगल डेभलपर ग्रुप (जीडीजी) काठमाडौंले यहि बैशाख ८ गते आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा नविनतम जानकारी दिन र व्यवसायीक डेभलपरहरुसँग सहकार्य गर्ने उद्देश्यले […]