इजि ट्याक्सी र माछापुच्छ्रे बैंकबीच व्यवसायिक सम्झौता

२९ श्रावण २०७७, बिहीबार

इजि एस्योरेन्स प्रालि अन्तर्गतको इजि ट्याक्सीले माछापुच्छ्रे बैंकसँग व्यवसायिक सम्झौता गरेको छ । बिद्युतीय प्रणाली मार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि गरिएको सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जु कुमार […]