आगजनी र बिस्फोटबाट एनसेलको १०० बढि टावरमा क्षति, कम्पनीले भन्यो- हामीलाई सुरक्षा देऊ

७ माघ २०७६, मंगलवार

काठमाडौं । मोबाइल अपरेटर एनसेल प्रालिले आफ्ना टावर तथा कार्यालयहरुमा सुरक्षा जोखिम बढेको भन्दै नेपाल दूरसंचार प्राधिकरणमा निवेदन दिएको छ । हालै निरन्तर मोबाइलका टावरहरुमा आगलागी र बिस्फोटका घट्नाहरुमा वृद्धि […]