बैंक अफ काठमाण्डूको ‘बिओके स्मार्ट डिजिटल दक्षिणा’ योजना, नगदै उपहार पाईने

५ कार्तिक २०७७, बुधबार

बैंक अफ काठमाण्डूले बिओके स्मार्ट डिजिटल दक्षिणा योजना ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन दिनको लागि डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ। कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै […]