‘राष्ट्रिय साइबर सुरक्षा नीति सामाजिक सञ्जालको कन्टेन्ट नियमनका लागि आएजस्तो देखिन्छ’

८ असार २०७८, मंगलवार

हालै सरकारले ल्याएको राष्ट्रिय साइबर सुरक्षा नीति २०७८ को मस्यौदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको छ । सो मस्यौदा नीतिमा सम्बन्धित सबै सरोकारबालाहरुसँग यसबारेमा आफ्ना राय तथा सुझाव […]