गर्भवती र नवजात शिशुका लागि सेवा र परामर्श दिन ‘मेरोमोम्मा’ एप सार्वजनिक

२४ श्रावण २०७९, मंगलवार

बाईनरी गेटवे प्रा.लि.ले ‘मेरो मोम्मा’ एप लन्च गरेको छ। दैनिक जीवनलाई थप सरल र सहज वनाउले क्रममा आजकाल विभिन्न एपहरु बजारमा आउने गरेको अवस्थामा बाइनरीले सोमबार काठमाण्डौमा मेरो मोम्मा नामक […]