खारेज गर्नुको साटो बाँकी बक्यौता रकम तिर्न युटिएललाई दूरसञ्चार प्राधिकरणको पत्र

२६ पुष २०८१, शुक्रबार

नेपाल दूरसञ्चार प्राधिकरणले खारेजीको चरणमा रहेको युनाइटेड टेलिकम लिमिटेड (युटिएल) लाई बाँकी बक्यौता रकम तिर्न ३० दिने पत्र काटेको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले यहि पुस ३ गते पत्र […]

सुबिसु केबलनेटको अनुमति पत्र नविकरणको बाटो खुल्यो, एकमुष्ट बुझायो बाँकी बक्यौताको ३१ करोड ३८ लाख रुपैयाँ

२३ पुष २०८१, मंगलवार

– अनुज राज सुबिसु केबलनेट लिमिटेडले आफ्नो नाममा रहेको सबै बाँकी बक्यौता रकम भुक्तानी गरेको छ। लामो समयदेखि विवादमा रहेको मर्मत संभार शुल्कको बारेमा देखिएको बेरुजू रकम सुबिसुले एकैपटक सरकारलाई तिरेको […]

प्राधिकरणले दिएको मंसिर मसान्तसम्मको म्यादलाई टेरेनन् इन्टरनेट सेवा प्रदायकहरुले, बक्यौता तिर्न अझै किस्ताबन्दीको रटान

२१ पुष २०८१, आईतवार

– साजन सुवेदी नेपाल दूरसञ्चार प्राधिकरणले मर्मत सम्भार खर्चमा देखिएको हालसम्मको बेरुजू रकम तिर्नका लागि मंसिर मसान्तसम्मको म्याद दिएकोमा इन्टरनेट सेवा प्रदायकहरुले भने पुन: किस्तामा रकम तिर्ने सुविधा माग गर्दै […]

मंसिर मसान्त भित्र सम्पूर्ण बाँकी बक्यौता रकम तिर्न इन्टरनेट सेवा प्रदायकहरुलाई नियामकको पत्र

९ मंसिर २०८१, आईतवार

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई बाँकी बक्यौता रकम तिर्न पत्र काटेको छ। दूरसञ्चार क्षेत्रको नियामक प्राधिकरणले लामो समयदेखि विवादमा परेकोमा अदालतले तिर्नुपर्ने फैसला गरेपछि बाँकी बक्यौता रहेको रोयल्टी […]

वर्ल्डलिंक कम्युनिकेसन्सले एकमुष्ठ तिर्यो बाँकी बक्यौताको २ अर्ब १५ करोड रुपैयाँ, नयाँ अनुमति पत्र लिन तयार

३० कार्तिक २०८१, शुक्रबार

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो सम्पूर्ण बाँकी बक्यौता रकम नियामकलाई तिरेको छ। लामो समयदेखि विवादमा रहेको र अदालतले समेत छुट नपाउने निर्णय गरेसँगै कम्पनीले […]

स्मार्ट टेलिकममा यूएईमा आधारित कम्पनी सेटेलियाले लगानी गर्ने

३० चैत्र २०७८, बुधबार

लाइसेन्स खारेजीमा परेर पुनरावेदनमा गएको स्मार्ट टेलिकम प्रालिमा अन्तर्राष्ट्रिय कम्पनी सेटेलिया एस.ए.एस. ले लगानी गर्ने भएको छ। फ्रान्समा आधारित टेलिकम तथा डिजिटल सेवासँग सम्बन्धित कम्पनी सेटेलियाको यूएई स्थित भेन्चरले लगानी […]

स्मार्ट टेलिकमको अनुमति पत्र खारेज गर्ने क्रममा अन्तिम पटक स्पष्टिकरण सोधिँदै

६ चैत्र २०७८, आईतवार

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम प्रालिको अनुमति पत्र खारेज गर्ने गरी अन्तिम पटक स्पष्टिकरण सोधेको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले यसअघि नै स्मार्ट टेलिकमको अनुमति पत्र खारेज गरिदिएकोमा हाल […]

खारेज भयो नेपाल स्याटेलाइट टेलिकमको अनुमति पत्र

११ मंसिर २०७८, शनिबार

-अनुज राज अपडेट- मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्राधिकरणले नेपाल स्याटेलाइट प्रालिलाई पाँच वर्षमा किस्तामा एक अर्ब ३८ करोड ७२ लाख ५३ हजार बक्यौता रकम भुक्तानीको समय दिएको थियो । जसअनुसार कम्पनीले […]

स्मार्ट टेलिकमको आर्थिक अवस्था बारेमा परामर्शदाताले बुझायो अध्ययन प्रतिवेदन

१५ कार्तिक २०७८, सोमबार

स्मार्ट टेलिकम प्रालिको वर्तमान आर्थिक अवस्थाको बारेमा अध्ययन गर्ने परामर्शदाता कम्पनीले आफ्नो प्रतिवेदन नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएको छ। यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई मन्त्रिपरिषदको निर्णयअनुसार आफ्नो अधिनमा लिनका लागि […]

नेपाल स्याटेलाइट टेलिकमको अनुमति पत्र खारेज गरिँदै, दूरसञ्चार प्राधिकरणले सोध्यो स्पष्टीकरण

११ कार्तिक २०७८, बिहीबार

-अनुज राज नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) को अनुमति पत्र खारेज गर्ने प्रकृयाअनुसार कम्पनीलाई स्पष्टीकरण सोधेको छ। कम्पनीको अनुमति पत्र दोस्रो पटक खारेज हुने प्रकृयामा जान […]

बाँकी बक्यौता रकम तिर्न नसक्ने भन्दै स्मार्ट टेलिकमले माग्यो थप एक वर्षको समय

१३ असार २०७८, आईतवार

-अनुज राज स्मार्ट टेलिकम प्रालिले सरकारले तोकिदिएको समयावधिमा पनि बाँकी बक्यौता रकम तिर्न नसक्ने भन्दै सरकारलाई १ वर्ष समय थप गरिदिन निवेदन दिएको छ। गत साता सञ्चार तथा सूचना प्रविधि […]

स्मार्ट टेलिकमले तिरेन् नवौं किस्ता बापतको रकम, ६ अर्ब ५० करोड रुपैयाँ पुग्यो बक्यौता

९ बैशाख २०७८, बिहीबार

-अनुज राज स्मार्ट टेलिकम प्रालिले आफूले तिर्नुपर्ने नवौं किस्ता बापतको रकम तिर्न हाल तिर्न नसक्ने जानकारी दिएको छ। बाँकी बक्यौता तिर्न नसक्दा नेपाल दूरसञ्चार प्राधिकरणबाट खारेजीमा परेर पनि सरकारबाट जीवनदान […]

दूरसंचार प्राधिकरणले तोक्यो बाँकी बक्यौताको किस्ता रकम, स्मार्टको मात्रै करिब साढे ३ अर्ब रुपैयाँ

२ माघ २०७६, बिहीबार

अनुज राज । काठमाडौं । बाँकी बक्यौता तिर्नका लागि ३ वटा टेलिकम सेवा प्रदायकहरुलाई सरकारले मन्त्रिपरिषदबाट दिएको किस्ता सुबिधाको रकम तिर्न नेपाल दूरसंचार प्राधिकरणले पत्र पठाएको छ । प्राधिकरणले बिहिबार […]

बाँकी बक्यौता नतिर्ने टेलिकम कम्पनीहरुलाई सरकारबाट किस्ताको सुविधा, ५ किस्तामा तिरे पुग्ने

२४ पुष २०७६, बिहीबार

काठमाडौं । सरकारले बाँकी बक्यौता तिर्नुपर्ने कम्पनीहरुलाई आगामी ४ वर्षमा रकम तिर्ने सुविधा दिएको छ । मन्त्रिपरिषदको पुस २१ गते बसेको बैठकले तीन कम्पनीहरुलाई पाँच किस्तामा ४ वर्षभित्र बाँकी बक्यौता […]

के होला स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकमको पुनरावलोकनको निवेदनमा सुनुवाई ?

२७ कार्तिक २०७६, बुधबार

काठमाडौं । केहि समयअघि मात्रै नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरु स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकमको मोबाइल सेवाको लाइसेन्स खारेज गर्यो । दुबै कम्पनीहरुले लामो समयदेखि सरकार र […]

नेपालमा जस्तै भारतमा पनि टेलिकम कम्पनीले तिरेनन बाँकी बक्यौता, कम्पनीहरुबिच नै विवाद उत्पन्न

१५ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । नेपाली टेलिकम अपरेटरहरु तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमध्ये केहिले सरकारलाई तिर्नुपर्ने बाँकी बक्यौता नबुझाएको समाचारहरु नियमित जसो आईरहेका छन् । नेपालमा टेलिकम सेक्टरका कम्पनीहरुले बाँकी बक्यौता नतिर्दा खारेजीको […]

स्मार्ट टेलिकमले तिरेन बाँकी बक्यौता रकम, मोबाइल सेवाको लाइसेन्स स्वतः खारेज हुँदा अब के हुन्छ?

१४ कार्तिक २०७६, बिहीबार

अनुज राज काठमाडौं । मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकमले नेपाल दूरसंचार प्राधिकरण र सरकारलाई तिर्नुपर्ने बाँकी बक्यौता रकम अन्तिम दिनमा पनि तिर्न सकेन् । स्मार्ट टेलिकमले आफूले पाएको ३ महिनाको […]

नेपाल स्याटेलाइट टेलिकमको लाइसेन्स खारेज गर्ने निर्णय सर्वोच्चले गर्यो सदर

२९ भाद्र २०७६, आईतवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवाको लाइसेन्स खारेज गरिदिएको निर्णयको विरुद्धमा सर्वोच्च गएको नेपाल स्याटेलाइट टेलिकमको मुद्धामा अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय भएको छ । नेपाल स्याटेलाइट टेलिकम […]

दूरसंचार प्राधिकरणले दिएको म्याद भित्र बाँकी बक्यौता रकम तिरेन् नेपाल स्याटेलाइट टेलिकमले

१ भाद्र २०७६, आईतवार

काठमाडौं । बाँकी बक्यौता रकम तिर्न १५ दिने म्याद पाएको नेपाल स्याटेलाइट टेलिकम प्रालिले आफूले पाएको समयवधि भित्र पनि रकम तिरेन् । नेपाल दूरसंचार प्राधिकरणले नेपाल स्याटेलाइटलाई बाँकी बक्यौता रकम […]

लाइसेन्स खारेज हुनबाट बच्यो स्मार्ट टेलिकम, प्राधिकरणलाई बुझायो बाँकी बक्यौताको ३० करोड रुपैयाँ

२८ श्रावण २०७६, मंगलवार

अनुज राज । काठमाडौं । स्मार्ट टेलिकम प्रालिले बाँकी बक्यौता बापतको आफूले कबोल गरेअनुसारको रकम नेपाल दूरसंचार प्राधिकरणलाई बुझाएको छ । नेपाल दूरसंचार प्राधिकरणले निर्देशन दिएको समयावधि भित्रै स्मार्टले आफूले […]

बाँकी बक्यौता तिर्न शर्त राख्ने नेपाल स्याटेलाइटलाई रकम बुझाउने म्याद, समयमा नतिरे स्वतः खारेज

१९ श्रावण २०७६, आईतवार

-अनुज राज ढुङ्गेल काठमाडौं । बाँकी बक्यौता तिर्न शर्त राखेको नेपाल स्याटेलाइट टेलिकम प्रालिलाई नेपाल दूरसंचार प्राधिकरणले १५ दिनको समय दिएको छ । प्राधिकरणले सो अवधिभित्र कबोल गरेको रकम नतिरेमा […]

बाँकी बक्यौता रकम बारे दूरसंचार प्राधिकरणको निर्णय, १५ दिनभित्र नबुझाए कम्पनीहरु स्वतः खारेज

१३ श्रावण २०७६, सोमबार

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता नतिर्ने दूरसंचार कम्पनीहरुलाई १५ दिनपछि स्वत: खारेज गर्ने भएको छ । प्राधिकरणको आज बसेको बोर्ड बैठकले कम्पनीहरुलाई अन्तिम पटक १५ […]

स्मार्ट र ब्रोडलिंकले मात्र बुझाए दूरसंचार प्राधिकरणलाई स्पष्टिकरण, अरु कम्पनी होलान त खारेज ?

१२ श्रावण २०७६, आईतवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता नतिर्ने टेलिकम कम्पनीहरुलाई दिएको १० दिने स्पष्टिकरणको अवधिमा २ कम्पनीले मात्र स्पष्टिकरण बुझाएका छन् । दूरसंचार प्राधिकरणले साउन २ गते बाँकी बक्यौता नतिर्ने […]

स्मार्ट टेलिकमले बाँकी बक्यौता रकम तिर्न फेरी माग्यो ३ महिना, बैंकले नदिँदा तिर्न नसकेको दाबी

५ श्रावण २०७६, आईतवार

अनुज राज । काठमाडौं । मोबाइल फोन सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले आफूले मागेको समयावधीभित्र दूरसंचार प्राधिकरणको बाँकी बक्यौता रकम तिर्न नसकेपछि फेरी थप समय मागेको छ । प्राधिकरणले सो […]

बाँकी बक्यौता नतिर्ने दूरसंचार सेवा प्रदायकहरुलाई दूरसंचार प्राधिकरणको अन्तिम मौका

२ श्रावण २०७६, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता रकम नतिर्ने दूरसंचार सेवा प्रदायक कम्पनीहरुको लाइसेन्स खारेजीको प्रकृया अगाडि बढाएको छ । दूरसंचार प्राधिकरणले सो प्रकृयाअन्तरगत यूनाईटेड टेलिकम लिमिटेड (यूटिएल) बाहेक बाँकी […]