युटिएललाई बक्यौता रकम तिर्न दूरसञ्चार प्राधिकरणको सूचना, ५ अर्ब ३० करोड भन्दा बढी बुझाउनुपर्ने

१६ माघ २०७९, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड(युटिएल)लाई बाँकी बक्यौता रकम बुझाउन भनेको छ। प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै युटिएललाई बाँकी बक्यौता रकम तिर्न आदेश दिएको हो। प्राधिकरणले २०७३ भदौ २० […]

स्मार्ट टेलिकमको अनुमति पत्र खारेज गर्ने क्रममा अन्तिम पटक स्पष्टिकरण सोधिँदै

६ चैत्र २०७८, आईतवार

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम प्रालिको अनुमति पत्र खारेज गर्ने गरी अन्तिम पटक स्पष्टिकरण सोधेको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले यसअघि नै स्मार्ट टेलिकमको अनुमति पत्र खारेज गरिदिएकोमा हाल […]

स्मार्ट टेलिकमको भुक्तानी अवधि थप्ने तयारीमा सरकार, लाइसेन्स छिन्दै दूरसञ्चार प्राधिकरण

३ माघ २०७८, सोमबार

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकम प्रालिलाई सरकारले अन्तिम मौका भन्दै बाँकी बक्यौता रकम भुक्तानी गर्न दिएको म्याद पुस मसान्तदेखि सकिएको छ। यसअघिको केपी ओली सरकारले हतारमा निर्णय गरेर […]

खारेज भयो नेपाल स्याटेलाइट टेलिकमको अनुमति पत्र

११ मंसिर २०७८, शनिबार

-अनुज राज अपडेट- मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्राधिकरणले नेपाल स्याटेलाइट प्रालिलाई पाँच वर्षमा किस्तामा एक अर्ब ३८ करोड ७२ लाख ५३ हजार बक्यौता रकम भुक्तानीको समय दिएको थियो । जसअनुसार कम्पनीले […]

नेपाल स्याटेलाइट टेलिकमको अनुमति पत्र खारेज गरिँदै, दूरसञ्चार प्राधिकरणले सोध्यो स्पष्टीकरण

११ कार्तिक २०७८, बिहीबार

-अनुज राज नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) को अनुमति पत्र खारेज गर्ने प्रकृयाअनुसार कम्पनीलाई स्पष्टीकरण सोधेको छ। कम्पनीको अनुमति पत्र दोस्रो पटक खारेज हुने प्रकृयामा जान […]

बाँकी बक्यौता रकम तिर्न नसक्ने भन्दै स्मार्ट टेलिकमले माग्यो थप एक वर्षको समय

१३ असार २०७८, आईतवार

-अनुज राज स्मार्ट टेलिकम प्रालिले सरकारले तोकिदिएको समयावधिमा पनि बाँकी बक्यौता रकम तिर्न नसक्ने भन्दै सरकारलाई १ वर्ष समय थप गरिदिन निवेदन दिएको छ। गत साता सञ्चार तथा सूचना प्रविधि […]

स्मार्ट टेलिकमले तिरेन् नवौं किस्ता बापतको रकम, ६ अर्ब ५० करोड रुपैयाँ पुग्यो बक्यौता

९ बैशाख २०७८, बिहीबार

-अनुज राज स्मार्ट टेलिकम प्रालिले आफूले तिर्नुपर्ने नवौं किस्ता बापतको रकम तिर्न हाल तिर्न नसक्ने जानकारी दिएको छ। बाँकी बक्यौता तिर्न नसक्दा नेपाल दूरसञ्चार प्राधिकरणबाट खारेजीमा परेर पनि सरकारबाट जीवनदान […]

दूरसंचार प्राधिकरणले तोक्यो बाँकी बक्यौताको किस्ता रकम, स्मार्टको मात्रै करिब साढे ३ अर्ब रुपैयाँ

२ माघ २०७६, बिहीबार

अनुज राज । काठमाडौं । बाँकी बक्यौता तिर्नका लागि ३ वटा टेलिकम सेवा प्रदायकहरुलाई सरकारले मन्त्रिपरिषदबाट दिएको किस्ता सुबिधाको रकम तिर्न नेपाल दूरसंचार प्राधिकरणले पत्र पठाएको छ । प्राधिकरणले बिहिबार […]

बाँकी बक्यौता नतिर्ने टेलिकम कम्पनीहरुलाई सरकारबाट किस्ताको सुविधा, ५ किस्तामा तिरे पुग्ने

२४ पुष २०७६, बिहीबार

काठमाडौं । सरकारले बाँकी बक्यौता तिर्नुपर्ने कम्पनीहरुलाई आगामी ४ वर्षमा रकम तिर्ने सुविधा दिएको छ । मन्त्रिपरिषदको पुस २१ गते बसेको बैठकले तीन कम्पनीहरुलाई पाँच किस्तामा ४ वर्षभित्र बाँकी बक्यौता […]

के होला स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकमको पुनरावलोकनको निवेदनमा सुनुवाई ?

२७ कार्तिक २०७६, बुधबार

काठमाडौं । केहि समयअघि मात्रै नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरु स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकमको मोबाइल सेवाको लाइसेन्स खारेज गर्यो । दुबै कम्पनीहरुले लामो समयदेखि सरकार र […]

नेपालमा जस्तै भारतमा पनि टेलिकम कम्पनीले तिरेनन बाँकी बक्यौता, कम्पनीहरुबिच नै विवाद उत्पन्न

१५ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । नेपाली टेलिकम अपरेटरहरु तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमध्ये केहिले सरकारलाई तिर्नुपर्ने बाँकी बक्यौता नबुझाएको समाचारहरु नियमित जसो आईरहेका छन् । नेपालमा टेलिकम सेक्टरका कम्पनीहरुले बाँकी बक्यौता नतिर्दा खारेजीको […]

स्मार्ट टेलिकमले तिरेन बाँकी बक्यौता रकम, मोबाइल सेवाको लाइसेन्स स्वतः खारेज हुँदा अब के हुन्छ?

१४ कार्तिक २०७६, बिहीबार

अनुज राज काठमाडौं । मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकमले नेपाल दूरसंचार प्राधिकरण र सरकारलाई तिर्नुपर्ने बाँकी बक्यौता रकम अन्तिम दिनमा पनि तिर्न सकेन् । स्मार्ट टेलिकमले आफूले पाएको ३ महिनाको […]

नेपाल स्याटेलाइट टेलिकमको लाइसेन्स खारेज गर्ने निर्णय सर्वोच्चले गर्यो सदर

२९ भाद्र २०७६, आईतवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवाको लाइसेन्स खारेज गरिदिएको निर्णयको विरुद्धमा सर्वोच्च गएको नेपाल स्याटेलाइट टेलिकमको मुद्धामा अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय भएको छ । नेपाल स्याटेलाइट टेलिकम […]

दूरसंचार प्राधिकरणले दिएको म्याद भित्र बाँकी बक्यौता रकम तिरेन् नेपाल स्याटेलाइट टेलिकमले

१ भाद्र २०७६, आईतवार

काठमाडौं । बाँकी बक्यौता रकम तिर्न १५ दिने म्याद पाएको नेपाल स्याटेलाइट टेलिकम प्रालिले आफूले पाएको समयवधि भित्र पनि रकम तिरेन् । नेपाल दूरसंचार प्राधिकरणले नेपाल स्याटेलाइटलाई बाँकी बक्यौता रकम […]

लाइसेन्स खारेज हुनबाट बच्यो स्मार्ट टेलिकम, प्राधिकरणलाई बुझायो बाँकी बक्यौताको ३० करोड रुपैयाँ

२८ श्रावण २०७६, मंगलवार

अनुज राज । काठमाडौं । स्मार्ट टेलिकम प्रालिले बाँकी बक्यौता बापतको आफूले कबोल गरेअनुसारको रकम नेपाल दूरसंचार प्राधिकरणलाई बुझाएको छ । नेपाल दूरसंचार प्राधिकरणले निर्देशन दिएको समयावधि भित्रै स्मार्टले आफूले […]

बाँकी बक्यौता तिर्न शर्त राख्ने नेपाल स्याटेलाइटलाई रकम बुझाउने म्याद, समयमा नतिरे स्वतः खारेज

१९ श्रावण २०७६, आईतवार

-अनुज राज ढुङ्गेल काठमाडौं । बाँकी बक्यौता तिर्न शर्त राखेको नेपाल स्याटेलाइट टेलिकम प्रालिलाई नेपाल दूरसंचार प्राधिकरणले १५ दिनको समय दिएको छ । प्राधिकरणले सो अवधिभित्र कबोल गरेको रकम नतिरेमा […]

बाँकी बक्यौता रकम बारे दूरसंचार प्राधिकरणको निर्णय, १५ दिनभित्र नबुझाए कम्पनीहरु स्वतः खारेज

१३ श्रावण २०७६, सोमबार

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता नतिर्ने दूरसंचार कम्पनीहरुलाई १५ दिनपछि स्वत: खारेज गर्ने भएको छ । प्राधिकरणको आज बसेको बोर्ड बैठकले कम्पनीहरुलाई अन्तिम पटक १५ […]

स्मार्ट र ब्रोडलिंकले मात्र बुझाए दूरसंचार प्राधिकरणलाई स्पष्टिकरण, अरु कम्पनी होलान त खारेज ?

१२ श्रावण २०७६, आईतवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता नतिर्ने टेलिकम कम्पनीहरुलाई दिएको १० दिने स्पष्टिकरणको अवधिमा २ कम्पनीले मात्र स्पष्टिकरण बुझाएका छन् । दूरसंचार प्राधिकरणले साउन २ गते बाँकी बक्यौता नतिर्ने […]

स्मार्ट टेलिकमले बाँकी बक्यौता रकम तिर्न फेरी माग्यो ३ महिना, बैंकले नदिँदा तिर्न नसकेको दाबी

५ श्रावण २०७६, आईतवार

अनुज राज । काठमाडौं । मोबाइल फोन सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले आफूले मागेको समयावधीभित्र दूरसंचार प्राधिकरणको बाँकी बक्यौता रकम तिर्न नसकेपछि फेरी थप समय मागेको छ । प्राधिकरणले सो […]

बाँकी बक्यौता नतिर्ने दूरसंचार सेवा प्रदायकहरुलाई दूरसंचार प्राधिकरणको अन्तिम मौका

२ श्रावण २०७६, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता रकम नतिर्ने दूरसंचार सेवा प्रदायक कम्पनीहरुको लाइसेन्स खारेजीको प्रकृया अगाडि बढाएको छ । दूरसंचार प्राधिकरणले सो प्रकृयाअन्तरगत यूनाईटेड टेलिकम लिमिटेड (यूटिएल) बाहेक बाँकी […]

यूटिएल, स्मार्ट र नेपाल स्याटेलाइटले असार मसान्तमा पनि तिरेनन् बाँकी बक्यौता, अब के होला ?

१ श्रावण २०७६, बुधबार

काठमाडौं । तीनवटा दूरसंचार सेवा प्रदायक कम्पनीहरुले असार मसान्तसम्म बुझाउनुपर्ने बाँकी बक्यौता रकम बुझाएनन् । यूनाईटेड टेलिकम लिमिटेड(यूटिएल), नेपाल स्याटेलाइट टेलिकम प्रालि र स्मार्ट टेलिकम प्रालिले आफूले नेपाल दूरसंचार प्राधिकरणलाई […]

तोकिएको समयमा कम्पनीहरुले तिरेनन बाँकी बक्यौता, प्राधिकरणले अब के गर्छ ?

३० फाल्गुन २०७५, बिहीबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता नतिर्ने कम्पनीहरुलाई खारेज गर्ने प्रकृया अगाडि बढाउने भएको छ । प्राधिकरणले बाँकी बक्यौता तिर्ने म्याद दिएको समयभित्र पनि नतिर्ने कम्पनीहरुलाई कानूनअनुसार खारेजको प्रकृयामा […]

ताजा समाचार