सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा मन्त्री बसन्तकुमार नेम्वाङलाई

१० असार २०७८, बिहीबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा मन्त्री बसन्तकुमार नेम्वाङले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेम्वाङलाई सञ्चार मन्त्रालयको जिम्मा दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी […]