हवाई उडान ट्र्याकर वेबसाइट ‘फ्लाइटराडार२४’ मा तेस्रो साइबर आक्रमण

१३ आश्विन २०७७, मंगलवार

लोकप्रिय वास्तविक समयको हवाई  उडान ट्र्याकिंग देखाउने वेबसाइट फ्लाइटराडार२४(Flightradar24) मा साइबरआक्रमण भएको छ जसले गर्दा घण्टौंसम्म यसको सेवाहरूको पहुँच बन्द गर्‍यो। कम्पनीले बताएअनुसार यो आक्रमण कम्पनीले दुई दिनमा भोगेको तेस्रो […]