बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडामा फ्रि इन्टरनेट

१४ भाद्र २०७५, बिहीबार

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ। गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिने […]

ताजा समाचार