अक्सनमा किनेको फ्रिक्वेन्सी अझै चलाउन पाएन एनसेलले, ‘फ्रिक्वेन्सी रिफार्म’ गर्दै दूरसंचार प्राधिकरण

२७ फाल्गुन २०७६, मंगलवार

अनुज राज काठमाडौं । केहि महिनाअघि अक्सन गरिएको १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीलाई नेपाल दूरसंचार प्राधिकरणले रिफार्म गर्ने भएको छ । प्राधिकरणले टेलिकम कम्पनीहरुको लागि निकै महत्वपूर्ण र अधिक माग रहेको […]