गलत तरिकाबाट स्मार्टफोनलाई फ्याक्ट्रि रिसेट नगर्नुस्, यो कुराको ध्यान राख्नुस्

१४ फाल्गुन २०७६, बुधबार

काठमाडौं । धेरैजसो मानिसहरु आफ्नो स्मार्टफोन स्लो हुने बित्तिकै फ्याक्ट्रि रिसेट गर्ने गर्दछन् । यस्तोमा कहिले काँहि गलत तरिकाले फ्याक्ट्रि रिसेट गर्दा फोनमा रहेको सबै डाटा डिलिट हुने पनि गर्दछ […]