Tag Archives: फोरजी भीओएलटिई

डिजिटल पहुँच बढाउन र गुणस्तरीय बनाउन चुनौती- संचारमन्त्री बाँस्कोटा

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा आएका नयाँ प्रविधिहरुको बारेमा जानकारी दिन ह्वावे टेक्नोलोजीज नेपाल कम्पनी लिमिटेडले चारदिने मोबाइल नेपाल कंग्रेस २०१९ आयोजना गरेको छ । चिनियाँ टेक कम्पनी ह्वावेले आयोजना गरेको सो कंग्रेसको उद्घाटन गर्दै सूचना तथा संचार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले डिजिटल पहुँच कम रहेको भन्दै त्यसको बिस्तारमा ध्यान दिनुपर्ने बताए। ‘हामीकहाँ डिजिटल पहुँच कम छ र भएका ...

Read More »

नेपालबाट सिडिएमए सन् २०२२देखि बन्द, ८०० मेगाहर्ज ब्याण्डमा फोरजी आउँदै

अनुज राज ढुङ्गेल । काठमाडौं । नेपालको विशेषगरि दूर्गम क्षेत्रमा प्रयोग हुँदै आएको सिडिएमए नेटवर्क ३ वर्षपछि बन्द हुने भएको छ । नेपाल दूरसंचार प्राधिकरण बोर्ड बैठकले विद्यमान सिडिएमए नेटवर्कलाई सन् २०२२ सम्ममा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । प्राधिकरणले ८०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीलाई व्यवस्थापन तथा पुन तयार गर्नका लागि हाल संचालमा रहेको सिडिएमए नेटवर्कलाई सन् २०२२ सम्म पूर्णरुपमा ...

Read More »

विश्वभर एलटिई कनेक्सन ४ अर्ब नाध्यो, गत वर्षको तुलनामा ४७ प्रतिशत वृद्धि

काठमाडौं । विश्वभर मोबाइलमा इन्टरनेटको लागि एलटिई कनेक्सनको प्रयोग गर्नेहरुको संख्या ४ अर्ब पुगेको छ । सन् २०१८ को डिसेम्बरसम्ममा सम्पूर्ण मोबाइल सेवाको ४७ प्रतिशतले एलटिई कनेक्सन प्रयोग गरिरहेको रिपोर्टमा उल्लेख छ । ५जी अमेरिकाजको लागि ओभम नामक कम्पनीले गरेको एक अनुसन्धानअनुसार यो संख्या गत वर्षको ३७ प्रतिशतको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । सन् २०१८ मा मात्र एलटिई ...

Read More »

नेपाल टेलिकमसँग मोबाइल लाइसेन्स फी २० अर्ब लिने दूरसंचार प्राधिकरणको निर्णय

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवा नवीकरण दस्तुर बापतको रकम २० अर्ब रुपैयाँ लिने निर्णय गरेको छ । प्राधिकरणको बोर्ड बैठकले हालै नेपाल टेलिकमको तेस्रो किस्ता बापतको नवीकरण दस्तुरसहितको निवेदनबारे यस्तो निर्णय गरेको हो । नेपाल टेलिकमले माघ २५ गतेको समयावधि भित्रै तेस्रो किस्ता बुझाउँदै मोबाइल सेवा नवीकरणको लागि निवेदन दिएकोमा सोहि विषयमा छलफल गर्दै प्राधिकरणले ...

Read More »

फोरजी र फाइभजी संजालमा सुरक्षा जोखिम, ह्याकरले तपाईँको फोनकल ह्याक गर्न सक्ने

काठमाडौं । तपाईँ हामीले प्रयोग गर्दै आएको फोरजी प्रविधिमा गंभिर सुरक्षा दोषहरु भेटिएको छ । हालै एउटा एकेडेमिक समूहले गरेको अनुसन्धानअनुसार हामीले प्रयोग गर्दै आएको फोरजी सेवा प्रणाली तथा आगामी दिनमा आउने फाइभजी सेवा प्रणालीमा नयाँ सुरक्षा दोषहरु रहेको पत्ता लगाएको हो । यी सुरक्षा दोषहरुको माध्यमबाट ह्याकरहरुले तपाईँ हामीले प्रयोग गर्दै आएको मोबाइल फोनको कल रोक्नसक्ने, फोनलाई ट्रयाक गर्न ...

Read More »

फोरजी बिस्तारको लागि जेडटिई र सिसिएसआईसँग टेलिकमको सम्झौता

अनुज राज ढुङ्गेल । काठमाडौं । नेपाल टेलिकमले देशभर फोरजी बिस्तारको लागि टेण्डर हात पारेको कम्पनीसँग आइतवार फोरजी बिस्तारको काम गर्नका लागि सम्झौता गरेको छ । टेलिकमका सह प्रवक्ता सोभन अधिकारीले आइतवार कोर र र्यान नेटवर्कका लागि दुबै कम्पनीसँग सम्झौता भएको जानकारी दिए । ‘दूबै कम्पनीसँग आजै सम्झौता भएको हो हामी ‌औपचारिक जानकारी नै दिनेछौं,’ उनले भने । आज भएको ...

Read More »

फोरजी टेण्डरको लागत घटाउन अर्थ समितिको निर्देशन, ५ वर्षे योजना बनाउनुपर्ने

काठमाडौं । नेपाल टेलिकमले बिस्तार गर्न लागेको फोरजी सेवा बिस्तारको लागि सबै विकल्पहरु खुला गर्दै प्रकृयामा रहेको ठेक्काको लागत अझ घटाउन(मितव्ययी हुन) निर्देशन दिएको छ । अर्थ समितिको मंगलबारको बैठकले टेलिकमको फोरजी बिस्तारको हाल प्रकृयामा रहेको ठेक्कालाई अझ मितव्ययी हुने गरी गर्ने वा प्रविधिको स्तर वृद्धिगरी फोरजी सेवा उपलब्ध गराउने वा छोटो प्रकृया अबलम्बन गरी नयाँ बोलपत्र आब्हान गरेर सस्तो ...

Read More »

टेलिकमको फोरजी बिस्तार प्रकृया अगाडि बढ्यो, फाइभ जीमा पनि जाने

काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा बिस्तारको जिम्मा जेडटीई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनललाई दिएको छ । टेलिकमले संचार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनअनुसार टेण्डरमा आएका कम्पनीहरुलाई नै जिम्मा दिएको हो । यसअघि मन्त्रालयले पनि फोरजी सेवा बिस्तारको कार्य छिटो सक्न र टेण्डरको काम अगाडि बढाउन टेण्डरमा परेका भेण्डरहरुसँग छलफल गरेको थियो । हाल टेलिकमले फोरजी सेवा बिस्तारको लागि कोर ...

Read More »

शाओमीको बजेट स्मार्टफोन एमआई प्ले सार्वजनिक,वाटरड्रप नोच र फिंगरप्रिन्ट सेन्सर

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर शाओमीले सन् २०१८ को अन्त्य हुँदै गर्दा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एमआई प्ले (Xiaomi Mi Play) नामक वाटरड्रप नोच डिजाइन सहितको स्मार्टफोन ल्याएको हो । ग्रेडिएन्ट फिनिस भएको लेमिनेटेड ब्याकका साथमा उपलब्ध यो स्मार्टफोनको पछाडिको भागमा लाइट पर्दा निकै चहकिलो देखिन्छ । यो स्मार्टफोनमा मिडियाटेकको हेलियो पी३५ प्रोसेसर राखिएको छ भने ४ ...

Read More »

शाओमीको १० जीबी र्याम भएको एमआई मिक्स ३ स्मार्टफोन लन्च, रियर र फ्रन्टमा ड्यूल क्यामरा सेटअप

काठमाडौं । शाओमीले नयाँ फ्ल्यागशिप स्मार्टफोन एमआई मिक्स ३ (Mi MIX 3) सार्वजनिक गरेको छ । कम्पनीले चीनमा लन्च गरेको बेजेल लेस स्मार्टफोनमा म्याग्नेटिक फ्रन्ट क्यामरा राखिएको छ । यो स्मार्टफोन गत वर्ष सार्वजनिक भएको एमआई मिक्स २एसको अपग्रेडेड भेरिएन्ट हो । कम्पनीको सो स्मार्टफोनमा ६.४ इन्चको फूल एचडी प्लस ओएलईडि डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १०८०ह २३४० पिक्सेल रहेको ...

Read More »