टेलिकमका डाटा प्रयोगकर्ता १ करोड १ लाख नाघ्यो, फोरजी सेवा लिनेको संख्या साढे ५ लाख

८ जेष्ठ २०७५, मंगलवार

काठमाडौं । नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको गत वर्षको चैत महिनाको एमआईएस रिपोर्टअनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ […]