आफ्नो छुट्टै फोटो शेयरिङ एप ल्याउने तयारीमा ब्लूस्काई

५ माघ २०८१, शनिबार

माइक्रो ब्लगिङ साइट ब्लूस्काईले आफ्नो छुट्टै फोटो शेयरिङ एप ल्याउने तयारी गरिरहेको बुझिएको छ। टेकक्रञ्चका अनुसार एक स्वतन्त्र डेभलपरले ब्लुस्काईका लागि फोटो-सेयरिङ एप ‘फ्ल्यासेस’ तयार गरिरहेका छन्। चाँडै सार्वजनिक हुने […]