तपाईँ पनि आफ्नो बेसारमय फोटो बनाउन चाहनुहुन्छ ? त्यसोभए फोटो ल्याब एप डाउनलोड गर्नुस्

१४ असार २०७७, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बेसारको महत्व बारेमा बोलेदेखि देश नै बेसारमय भएको छ । जसले गर्दा मानिसहरु अहिले आफ्नो फोटो समेत बेसारको रंग जस्तै बनाएर सामाजिक संजालमा शेयर गरिरहेका […]