फोटोमार्फत नेपाललाई चिनाउन फोटोनेपाल डट ट्राभल वेबसाइट सञ्चालनमा

२५ भाद्र २०७६, बुधबार

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालका पर्यटकिय फोटोहरुमार्फत नेपाललाई चिनाउन फोटोनेपाल डट ट्राभल नामक वेबसाइट सञ्चालनमा ल्याएको छ । बोर्डले फोटोमार्फत नेपाल चिनाउने उद्देश्यले उक्त वेबसाईट संचालनमा ल्याएको र पर्यटन […]