टिण्डरमा ‘फेस टू फेस’ भिडियो च्याट फिचर उपलब्ध, डेटिङ्ग गर्न चाहनेसँग सिधै कुरा गर्न सकिने

१२ कार्तिक २०७७, बुधबार

डेटिङ्ग एप टिण्डरले ‘फेस टू फेस’ भिडियो च्याट फिचर विश्वव्यापीरुपमा सार्वजनिक गरेको छ । टिण्डरको सो फिचरको प्रयोग गरी आफ्नो नेटवर्कमा भएका एकजनासँग भिडियो कल गरेर कुराकानी गर्न सकिने छ। […]

ताजा समाचार